आज विजयादशमी

- विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ भने घटस्थापनाको दिन कतारो, वेदी...

देशभर ७३ हजार शिक्षक अपुग

- काठमाडौं - देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने...


स्थानीय पत्रपत्रिकाः मकवानपुर क्याम्पस प्रादेशिक विश्वविद्यालय, इलाज मुद्दामा ओमबाबा भीमफेदी चलान

- हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वपिद्यालय बनाउने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ सम्बन्धी...


एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

- राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन्...


प्याराग्लाइडिङको विश्वकप नेपालमा आयोजना गरिने

- काठमाडौँ । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक...


चङ्गा चेट प्रतियोगितामा लामा प्रथम

हेटौंडा,२७ असोज - संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र...


“सीतोसाम सीबारी तयार, तर गुम्बाला न्होर जसरीन स्याप्ना लाला ”

- ह्युलरी सङगुल नीसी दीङ ब्ली वाअीजीन्बा मुला, थे सङगुल्से ह्युलकोरनुन मुबा बौद्ध गुम्बादुगु ल्हानान फुप्नालाथान्बा मुला । फुप्बा थे गुम्बा, विहारदुगु दोसी स्होउ बीसी माङगेर स्ह्यान ह्युलग्याम थे ह्युलला बौद्ध...


“साङगे केवा ह्युलरी गुम्बाला गेदा कर कीन्बा ज्याबा आतानी”

- थान्बा मुला, श्री धर्मचक्र महाकरुणी बौद्ध गुम्बा (हेटौंडा–९ सिमेण्टरोड) ला प्रमुख लामा शेराप दोर्जे लामा थेन बौद्ध धर्म न्हाङला समसामयिक विषय थेन सन्दर्भगादेथोरी ङानीला साङग्युरबोन नवराज वाईबासे लाबा तामगान :...


जसरी प्रदेश नम्वर २ री पहिचानना आन्दोलन रेजी थेराङलासी पहाड थुमरी जनजातिग्याम रेबारी आहाम्नी”

- थान्बा मुला, समसामयिक विषय थेन सन्दर्भगादेथोरी ह्याङला तामाङ समाज मकवानपुरला चोहो, थेराङलासीन नेपाल लेखपढी कानून व्यवसायी एशोसियशनना ङाच्छाला मकवानपुर जोङ चोहो दान्दे केन्द्रीय सचिवालयला मुलमी आत्मराम मोक्तान थेन ङानीला साङग्युरबोन...


महोत्सवबाट टिष्टुङको पहिचान स्थापित गर्न प्रसास गछौं

- इन्द्र श्रेष्ठ, संयोजक, टिस्टुङ महोत्सव मूल समारोह समिति, मकवानपुर असोज २४ गते देखि २७ गेत सम्म टिस्टुङ महोत्सव आयोजना गर्ने तयारी अगाडि बढाउनु भएको छ, यसको तयारी कसरी अघि बढ्दैछ...


नगर प्रमुखले मनाए बालगृहमा दशैँ

उर्लाबारी, ३ कात्तिक - मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो...


हेटौँडालाई स्थायी राजधानी बनाउन माग

हेटौँडा, २९ असोज - मकवानपुरको हेटौँडामा स्थायी राजधानी राख्नका लागि आवश्यक पर्याप्त पूर्वाधार, स्वच्छ वातावरण भएकाले राजनीतिक विवादभन्दा माथि उठेर ३ नं प्रदेशसभाका सदस्य, केन्द्रीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ...


स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी कायम गराउन काठमाडौं छिरे मकवानपुरे सांसद

- हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न माग गर्दैै मकवानपुरका नेकपाका नेताहरु...


फेरि बालिकाको बलात्कारपछि हत्या

- जनकपुरमा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको सार्वजनिक भएको छ। प्रहरीले बलात्कार र हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति...


पोखरीमा डुबेर बालकको मृत्यु

-  पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको...


नाबालिकामाथि बलात्कार : गुजरातबाट लखेटिए युपी र बिहारका ५० हजार

अहमदाबाद - एकजना १४ महिने नाबालिकाको बलात्कार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिएका छन् । नाबालिकामाथि बलात्कारपछि असुरक्षित ५० हजार भन्द धेरै उत्तर भारतका बासिन्दाले...


फ्लोरिडामा सामुद्रिक आँधी माइकलको बितन्डा

अरेन्ज काउन्टी - सामुद्रिक आँधी माइकल अमेरिकाको फ्लोरिडा राज्यको तटमा प्रवेश गरेको छ। यो आँधी खतरा श्रेणी ४ मा पुगेको छ, अर्थात् यो अत्यधिक खतरनाक आँधीको दर्जामा परेको छ। नेसनल हरिकेन सेन्टरअनुसार बुधबार...


कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी हुँदा ५० जनाको मृत्यु

किन्सासा -  प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्किएपछि नजिकैको...


booked.net


© Nepal Exchange Rates

१२ बर्षमै गर्भवती,पेटमा ७ महिनाको बच्चा !

मकवानपुर,२७ असोज - मकवानपुरको अत्यधिक चेपाङ समुदायको बस्ती रहेको राक्सिराङ गाउँपालिका–३ औलेस्थित एउटा सानो छाप्रामा भेटिइन् गंगा चेपाङ । मुहारमा निर्दाेष बालापन त झल्किएको थियौ नै, अलि अलि डर मिसिएको उदास उनको अनुहार...


स्थानीय पत्रपत्रिकाः एक वर्षमा २ हजारले गराए गर्भपतन

- हेटौंडा आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छ । सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, राजकुमार लामिछानेलाई भैरव स्मृति सम्मान, नगरभित्रै नागरिकता शिविर,...


हेटौंडामा आँखाका नानी संकलन कार्य जारी

हेटौडा, १८ असोज - राष्ट्रिय फुटवल खेलाडी अन्जन र रन्जन विष्टका हजुरबुवा सानुबावु विष्टको आँखाको नानी संकनल गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नं.१०, भुटनदेवी रोड निवासी राजु विष्ट र राजेश विष्टले आफ्ना पिता...


स्थानीय पत्रपत्रिकाः हेटौंडा अस्पतालमा बेथिति, प्राविधिकलाई प्रशासनिक जिम्मेवारी

- हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विष्यालाई प्रमुखताका साथ उठाएका छन् । एक सय ५ दिनमा फास्ट ट्रयाकको डीपीआर, नदीजन्इ पदार्थको कार्यविधिक तयार, पशुपालनबाट राम्रो आम्दानी, ऐतिहासिक कुन्छाल गाउँमा...




दशैंको टीकाः बालुवाटार, शितल निवास कि निर्मल निवास ?

- प्रधानमन्त्री केपी ओलीले शुक्रबार दशमीदेखि पाँच दिनसम्म सर्वसाधारण र कार्याकर्तालाई दशैंको टिका लगाइदिने कार्यक्रम बनाएका छन्। दशैंंमा प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका...

डुबेर एकजना बालकको मृत्यु

सप्तरी, १ कात्तिक (रासस) - दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने...

हेटौंडामा भएको दूर्घटनामा दुईजनाको मृत्यु

हेटौंडा, १ कात्तिक - हेटौंडामा भएको दुई छुट्टाछुट्टै दूर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार रातोमाटेमा भएको मोटरसाइकल दूर्घटनाको गम्भीर घाइते भीमफेदी गाउँपालिका–६...

आज नवरात्रको छैठौं दिनः कात्यायनीदेवीको पूजा

, काठमाडौं, २९ असोज - आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी...

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

- काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब...

दुई तल्ला माथिबाट लडेर एकजनाको मृत्यु

- लहान, २९ असोज (रासस) सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु...